२७ पुष २०७७, सोमबार   330 पटक हेरिएको


image

मेष :मानसम्मान प्राप्त होला ,अध्ययन,अध्यापनमा राम्रो ,बोलीको प्रभाब ले कार्य पूरा हुने  । वृष:मन अशांत रहला ,प्रेम सामान्य रहला ,धर्यता गर्नु पर्ला,साना साना कुराले मन अस्थिर रहला । मिथुन:नयाँ योजना बन्न सक्ने ,नयाँ कार्य को सुरुवात ,धन लाभ हुने , प्रेममा खटपट हून सक्ने,ब्यापारमा राम्रो  । कर्कट:साथीभाईको सहयोग प्राप्त , महिला मित्र बाट सहयोग होला ,मन बेचैन रहन सक्ने,प्रेम सम्बन्ध मतभेद होला  । सिंह :रोकिएका कार्य पूरा हुने ,धन लगानीमा ध्यानपूर्वक बिचार गर्नु होला ,आफन्तबाट सहयोग । कन्या : आम्दानी  बढ़ने ,ब्यबसाय बाट फाईदा,साथी संग साझेदारी कार्यमाँ फाईदा। तुला:मतभेद नगर्ने ,सबै संग राम्रो ब्यबहार गर्ने ,ब्यर्थ अहंकार छाडने ,प्रेमी संगको सम्बन्धमा सुधार ।  बृस्चिक: हतारमा निर्णय नगर्दा बेश ,लगानी गर्दा धन हानि हुन सक्ने । धनु:प्रेमीमा खर्च होला ,निर्णयमा बिचार गर्नु होला ,बोलीको प्रभाबले कार्यमा असर गर्ने हुनाले ध्यान दिनु होला,धनागमन हुने । मकर:मन मस्तिष्कलाई नियंत्रण मा राख्नु होला ,मित्र बाट सहयोग,जागीरमा पदोन्नति होला  । कुम्भ:ब्यापारमा बिबाद हून  सक्ने,घरमा कलह आमा र पत्नी बिच होला , चाडै नरिसाउनु होला ।मीन :जिम्मवारी बढ़ने,अकास्मात कार्य पूरा हुने ,ऋण बढ़ने ,प्रेम मा सफलता  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार