२६ पुष २०७७, आईतवार   479 पटक हेरिएको


image

आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले माघ १ गते माघे सक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो। तर भोली पुस २७ गते भने गोरखा नगरपालिका ले मात्र सार्बजनिक बिदा गतेको छ ।





सम्बन्धित समाचार