२६ पुष २०७७, आईतवार   861 पटक हेरिएको


image

काठमाडौं– नयाँ प्रकारको को;रो’ना भा’इर’स संक्रमण देखा पर्न थालेपछि जापानले आफ्नो देश प्रवेशमा रोक लगाएको छ । जापानमा ७ जनामा को’रो’ना भाइरस सं’क्रम’णको नयाँ रुप देखिएपछि सोमबारदेखि आफ्नो देशमा विदेशीहरुलाई आउन प्रति’बन्ध लगाउने जनाइएको हो ।
बेलायतमा भेटिएको नयाँ खालको को’रो’ना भा’इर’स अचानक जापानमा सात जनामा देखिएपछि त्यहाँको सरकारले सोमबारबाट लागू हुने गरी केही समयका लागि प्र’तिब’न्ध लगाउने निर्णय गरेको जनाइएको छ ।

बेलायत र खाडी मुलकहरुले केही दिन अघि नै नयाँ खाले को’रो’ना भाइ’रस’को संक्रमण देखिएसँगै एक हप्ताका लागि भनेर प्रवेशमा रोक लगाइसकेका छन् । जापानले यसअघि चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रति’बन्ध’ लगाएको थियो । पछिल्लो समय नयाँ प्रबृत्तिको को’रो’ना देखिएपछि जनवरीको अन्त्यसम्मका लागि प्रवेशमा रोक लगाउने जापान सरकारले निर्णय गरेको छ ।
जापान प्रवेशमा अन्य देशका नागकिरलाई रोक लगाइएपनि थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र ताइवानलगायत १० देशका नागरिकहरुमाथि भने प्रतिबन्ध नलगाइने त्यहाँको सरकारले निर्णय गरेको छ । साथै, नेपालमा को’रो’नाको सं’क्रम’ण बढ्दो अवस्थामा रहेकाले यहाँबाट जापान प्रवेशमा रोक लगाइएको पनि जनाइएको छ ।





सम्बन्धित समाचार