२६ पुष २०७७, आईतवार   179 पटक हेरिएको


image

मेष :आटेका कार्य पूरा हुने ,तनाब तथा चिन्ता बढ़ने,लाभदायक यात्रा को  होला ,महिला मित्र बाट सहयोग प्राप्त होला   । वृष:सामाजिक कार्य मा सहभागी ,धन लाभ ,कार्य सिद्द होला ,एकाग्र भएर कार्य गर्ने ,ऋण मुक्त होला ,प्रेम सम्बन्ध सामान्य रहला । मिथुन: साझेदारी कार्य नगर्दा नै बेश ,कडा मेहेनत गर्नु पर्ने ,साथीभाई को सहयोग,सामान हराउन सक्ने  । कर्कट:शरीरमा आलश्यपन होला ,ऋण सम्बन्धी लेन देन नगर्दा नै बेश,आर्थिक क्षेत्रमा राम्रो उन्नति,प्रेम सम्बन्ध राम्रो । सिंह :नयाँ कार्यको सुरुवात हुन सक्ने , बिद्यामा सफलता ,हड्डी सम्बन्धी समस्या आउन सक्ने । कन्या : ब्यापार मा राम्रो उन्नति होला ,राजनैतिक क्षेत्रमा सफलता ,कार्य सिद्दी हुने योग रहेको छ । तुला:परिवार संग रमाईलो समय बित्ला ,मन अशांत रहला ,आकस्मिक धनागमन होला ,प्रेम सम्बन्ध राम्रो सहकर्मीसंग मन मुटाव हुना सक्ने ।  बृस्चिक:हरेक समस्या सजिलै समाधान होला,भाग्यले साथ दिने छ ,कला ,साहित्य क्षेत्रमा सफलता ,घरमा पाहुना आउन सक्ने  धनु:चिन्ता समाधान होला ,पारिबारिक भेट तथा रमाईलो होला ,प्रेम सम्बन्ध राम्रो,भूमि खरीद हुन सक्ने । मकर:परिवारलाई समय दिदा साना तीना समस्या समाधान होला ,सबै कार्य सिद्द होला ,धार्मिक तथा सामाजिक क्षेत्रमा सहभागी हुन सक्ने  । कुम्भ:ब्यापारमा राम्रो सम्बन्ध होला ,लगानीको उचित समय,अध्याधिक खर्च हुने समय रहेको छ होस पुराउनु होला ,ऋण मुक्त होला  ।मीन :बिबाहको प्रस्ताब आऊला,सोचेका कार्य बन्ने ,पुरानो रोकिएका कार्य पूरा हुने ,प्रेममा मजबूत सम्बन्ध ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार