२५ पुष २०७७, शनिबार   582 पटक हेरिएको


image

मेष: लाभप्रद यात्रा होला ,घमण्ड नगर्नु होला ,आज नयाँ कार्य शुरू नगर्दा राम्रो,प्रेम सम्बन्ध सामान्यनै रहला ,आम्दानी सामान्य नै रहला । वृष: नयाँ कार्य को सुरुवात हुन सक्ने ,अकास्मात खर्च हुन सक्ने छ ,पढाई लेखाई राम्रै रहला ,सामाजिक कार्यमा सहभागी हुन सक्ने । मिथुन:कार्य अनुसारको मूल्य प्राप्ति होला ,हरेक कार्य वा निर्णय हतारमा नगर्दा नै बेश होला ,आत्म बिस्वास बढाउनु पर्ने छ , खर्च बढ़ने । कर्कट:पुरानो कार्य पूरा हुने , रमाईलो यात्रा हुन सक्ने ,कार्य सिद्दी हुने ,आत्म बिस्वास बढ़ने । सिंह :परिवारलाई समय दिनु होला ,प्रतिभाको कदर हुन सक्ने ,साबधानी अपनाउनु होला ,प्रेम सम्बन्ध निकै राम्रो रहला  । कन्या : बिबाद बाट टाढा नै बस्दा राम्रो ,सोची सम्झी कार्य गर्ने ,पढाईमा मन नजाने,कुटुम्बबाट सहयोग प्राप्त होला,धार्मिक कार्य तिर मन जाने । तुला:हतारमा कुनै निर्णय नगर्नु होला ,संयमता अपनाउनु होला , साना साना कुरामा नरिसाउनु होला,ठूला पदको जिम्मेवारी आउन सक्ने ।  बृस्चिक:समस्या समाधान होला ,पढाई सामान्य रहने,दीर्घकालीन लाभको कार्य सुरुवात होला  धनु:बोलीमा नियन्त्रण राख्नु होला ,रिसलाई नियन्त्रण राख्नु पर्ला ,प्रेम मा मतभेद होला, मन खुसी राख्नु होला  । मकर:रोकिएका कार्य पूरा होला ,अकास्मात धन प्राप्त होला ,साथीभाईको सहयोग प्राप्त होला,ब्यापार,ब्यबसायबाट फाईदा । कुम्भ:महत्वपूर्ण भेट घाट होला ,रोकिएका कार्यहरु पूरा होलान ,बिद्यामा मेहेनत गर्नु पर्ला ।मीन :सबै बाधा हटने, मनोमानी कार्य नगर्नु होला ,कार्य क्षेत्रमा मनमुटाव होला ,प्रेम सम्बन्ध सामान्य रहला ,प्रशंसा बढ़ने।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार