२४ पुष २०७७, शुक्रबार   430 पटक हेरिएको


image

नेपाल राष्ट्र बैंकले भोलि २०७७ पुस २५ गते शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ला गर्न तथा कारोबार गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने प्रयोजनका लागि भोलि २०७७ पुस २५ गते, शनिबार नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बिभिन्न  बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण शाखा काउन्टरहरू र  नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुल्ला राख्न आह्वान गरेको हो । सो दिन राजस्व बुझ्नको लागि धेरै जसो बैंक तथा बित्तीय संस्था खुल्ला हुने भएको हो ।





सम्बन्धित समाचार