२४ पुष २०७७, शुक्रबार   168 पटक हेरिएको


image

तारा गाऊं रिजेन्सीको २०७७.०९.२३ गते बिहीबार संचालक समितिको बसेको बैठक सम्पन्न भएको छ ।

सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम शेयरधनीहरूलाई १० % नगद लभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो लाभांश आगामी हुने बार्षिक साधारण सभा बाट पारित भए पश्चात बितरण गर्ने छ ।

हाल चुक्ता पूँजी रु.१,८८,६६,५४,००० रहेको छ ।





सम्बन्धित समाचार