२४ पुष २०७७, शुक्रबार   104 पटक हेरिएको


image

मेष :धर्यता गर्नु पर्ला,निर्णय गर्दा बिचार गर्नु पर्ला ,नयाँ कार्यको सुरुवात ,प्रेम मा सुखमय समय बित्ने छ  । वृष:कार्य अधुरो नै रहला ,उधारो कारोबार नगर्दा नै बेश ,साथी भाई को सहयोग,प्रेम सम्बन्ध सामान्य रहला  । मिथुन :योजना अनुरूपको कार्य होला ,ब्यापारमा फाईदा नै हुने छ ,साथी संग मनमुटाव रहन सक्ने छ। कर्कट:कम बोल्नु होला ,बोल्दा संयमता अपनाउनु होला ,पारिवारिक सम्बन्ध मा सुधार ,कृषि तथा पशुपालनमा राम्रो  । सिंह :हरेक क्षेत्रमा सफल हुने छ ,सहयोगी हरु भेटीने छन ,प्रेम सम्बन्ध सामान्य नै रहने  । कन्या : बिद्यार्थीको पढाईमा राम्रो रहेको छ ,यात्रा गर्दा होस बिचारमा गर्नु होला ,धन लाभ को समय। तुला:नयाँ नयाँ कार्य को थालनी हुने छ ,हतार मा निर्णय नलिनू होला ,योजना मुताबिक कार्य गर्दा राम्रो हुने छ  बृस्चिक :कार्य मा मन नलाग्ने हुन सक्छ ,शिक्षामा सफलता ,नयाँ प्रेमी भेटीने समय रहेको छ  । धनु:कार्य धेरै होला ,साथी भाई को सहयोग ,अकास्मात धनागमन होला ,प्रेमी संग समय बित्ने छ  । मकर:उत्साहपुर्बक कार्य होला ,मन मा अशांत रहला ,प्रेममा मनमुटाव रहला , स्थिर सम्पति जोडन सक्छ । कुम्भ :हरेक सफलताको लागि बिशेष प्रयाश गर्नु पर्ला ,शुभ दिन तथा सोचेको कार्य सुरु होला ,बिद्यार्थीको लागि मेहेनत को समय रहला।  मीन :आत्म बिस्वास बढ़ने,महत्वपूर्ण जिम्मेवारी प्राप्त होला ,पुरानो मतभेद को अन्त्य होला ,शिक्षा सामान्य ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार