२३ पुष २०७७, बिहीबार   199 पटक हेरिएको


image

फरवार्ड लघुवित्त बित्तीय संस्था (FOWAD)ले आफ्नो सेयर लगानी कर्ताहरुलाई आ.ब.२०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ पौष २२ गते बसेको संचालक समितिको ९९ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५% बोनस सेयर र ६.५८% नगद लाभांश(कर प्रयोजन समेत ) गरी कुल ३१.५८% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी हुने बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।





सम्बन्धित समाचार