२३ पुष २०७७, बिहीबार   318 पटक हेरिएको


image

गणपति लघुवित्त बित्तीय संस्था (GMFBS)ले आफ्नो सेयर लगानी कर्ताहरुलाई आ.ब.२०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ पौष २२ गते बसेको संचालक समितिको ७६ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५% बोनस सेयर र ०.७९% नगद लाभांश(कर प्रयोजन समेत ) गरी कुल १५.७९% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी हुने बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।हाल यस कम्पनीको चुक्तापुँजी ११ करोड ०७ लाख रहेको छ ।





सम्बन्धित समाचार