२३ पुष २०७७, बिहीबार   189 पटक हेरिएको


image

मेष :ब्यापारिक लाभ होला ,ऋण मुक्ति होला ,उपहार प्राप्त होला  । वृष:निर्णयमा बिचार गर्नु होला , समय उत्तम रहेको छ ,प्रेम सम्बन्ध राम्रै छ । मिथुन :धन लाभ होला ,कार्य स्थलमा बिबाद हुन सक्ने ,आफन्त बाट सहयोग प्राप्ति । कर्कट:पारिवारिक भ्रमण हुन सक्ने ,ब्यापारमा लाभ,पढाईमा मन नजाने,लगानीको उपयुक्त समय । सिंह :नयाँ कार्यको सुरुवात होला ,बिद्यामा सफल,मन अशांत रहला ,ब्यापार ,ब्यबसाय मा राम्रो आम्दानी हुने समय रहेको छ  ।

कन्या : कार्यमा सफलता ,बोलीमा संयमता अपनाउनु होला,प्रेम सम्बन्ध सामान्य रहला , कृषि क्षेत्रमा राम्रो तुला :कार्यमा सफलता ,रोकिएका कार्य पूरा होलान,हतारमा निर्णय नगर्दा राम्रो । बृस्चिक :हतारमा निर्णय नगर्दा नै बेश ,कार्यमा एकाग्रता नरहला,साथी भाईको सहयोग । धनु:दिनको उतरार्धमा काम पूरा हुने ,ब्यापारमा सफल , बाहिर तिर आज भोजन ग्रहण नगर्दा नै बेश ,प्रेम सम्बन्धमा खटपट होला । मकर:कार्य सिद्दी होला ,रोकिएका कार्य पूरा हुने ,बिद्यामा सामान्य । कुम्भ :आत्मबिस्वाशका कार्य गर्नु होला ,ब्यापारमा लाभ , प्रेममा सफलता ,अध्ययन,अध्यापनमा राम्रो रहेको छ  ।  मीन :परिवारको साथ कार्य गर्नु होला ,धर्यता अपनाऊनु होला ,चिन्ता बढ़ने ,प्रेम मा तनावपूर्ण बाताबरण रहला  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार