२२ पुष २०७७, बुधबार   1046 पटक हेरिएको


image

सिंगटी हाइड्रो इनर्जी लि.कम्पनीले साधारण शेयर जारी गर्न लागि नेपाल धितो पत्र बोर्डमा निबेदन दिएको थियो  । सो कम्पनीको साधारण शेयर शेयर जारी गर्न बोर्डले  मिति २०७७ पूस २१ गते स्वीकृत दिएको छ । कम्पनिले सर्ब साधारणको लागि ४३,५०,००० कित्ता प्रति कित्ता रु.१०० को दरले हुन आऊने  रकम रु. ४३,५०,००,००० रुपैया बराबरको शेयर जारी गर्ने जनाएको छ ।

अब कम्पनीले चाडै साधारण शेयर जारी गर्ने छ। धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लि . रहेको  छ ।





सम्बन्धित समाचार