२२ पुष २०७७, बुधबार   177 पटक हेरिएको


image

मेष :कसैको पनि आँखा चिम्लेर बिस्वाश नगर्दा राम्रो,कम बोल्दा राम्रो ,प्रेममा सफलता,धन प्राप्ति । वृष:पुराना कार्य पूरा हुने ,शत्रु लाई पराजय गर्न सकिने ,प्रेममा खटपट । मिथुन :बोलि प्रभाबले कार्य पूरा हुने , ब्यापारमा राम्रो ,कार्य पूरा हुने ,साथिभाईको सहयोग ,खर्च बढ़ने । कर्कट:धनागमन होला ,धर्यतापुर्बक कार्य गर्ने ,कार्य क्षेत्रमा बिबाद होला  । सिंह :प्रेम मा नैराश्यता ,जीबन साथी बाट सहयोग ,बोलीमा धर्यता राख्नु पर्ने छ  । कन्या : हतारमा नबोल्दा राम्रो ,कार्य गराउन अग्रसर ,आफन्तबाट सहयोग तुला :नयाँ कार्यको सुरुवात होला ,धर्यता अपनाऊनु होला ,अकास्मात खर्च बढ़ने बृस्चिक :सतर्कता अपनाउनु होला ,दाजु भाई बाट सहयोग नपाईएला ,दाम्पत्य जीबन सुखमय  । धनु: कार्यसफल होला ,प्रेममा  समय दिनु होला ,पढाईमा ध्यान नजाने । मकर:अचानक धन लाभ,ऋण पाईने,आफन्तको सल्लाह अनुसार कार्य गर्नु होला । कुम्भ :आफुले सोचे अनुसार को कार्य हुने ,मन अशान्त होला ,प्रेम सम्बन्ध राम्रै रहला  ।  मीन :दाम्पत्य जीबन खटपट होला ,यात्रामा सजग रहनु होला ,मन परेको बस्तु प्राप्त होला ,धन लाभ होला  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार