२१ पुष २०७७, मंगलवार   226 पटक हेरिएको


image

नेपाल एसबिआई बैंक र होटल बाराही, पोखरा  बिच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकलाई लक्षित गरी   होटल बाराहीमा कार्ड प्रयोग गरे बापत बिभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता  भएको छ ।   उक्त सम्झौता अनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सुबिधामा सो छुट प्राप्त गर्न सक्नेछन ।  

उक्त सम्झौता बैंक का प्रमुख ब्यबसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा होटल बाराहीका अपरेशन म्यानेजर  श्री बुद्धि मान शर्मा बिच सम्पन्न भएको छ ।       





सम्बन्धित समाचार