PalikaExpress
२१ पुष २०७७, मंगलवार
226 पटक हेरिएको

नेपाल एसबिआई बैंक र होटल बाराही, पोखरा बिच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकलाई लक्षित गरी होटल बाराहीमा कार्ड प्रयोग गरे बापत बिभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सुबिधामा सो छुट प्राप्त गर्न सक्नेछन ।
उक्त सम्झौता बैंक का प्रमुख ब्यबसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा होटल बाराहीका अपरेशन म्यानेजर श्री बुद्धि मान शर्मा बिच सम्पन्न भएको छ ।