२१ पुष २०७७, मंगलवार   112 पटक हेरिएको


image

मेष :नोकरी सम्बन्धी प्राप्त होला ,शत्रु बाट बाधा ,ब्यापारमा हानि हुन सक्ने ,संचित धनको खर्च हुन सक्ने ,प्रेम मा बिबाद उत्पन्न हुन सक्ला  । वृष:कार्य सिद्दी होला ,रमाईलो यात्रा को अवसर होला ,बोल्दा संयमता अपनाउनु होला,प्रेम सम्बन्ध राम्रो  । मिथुन :धर्य पुर्बक कार्य गर्नु होला ,बोल्दा संयमित हुंदा राम्रो ,बिबाहको प्रस्ताब आउन सक्ने ,दाम्पत्य जीबन सुखमय । कर्कट:कार्यमा बिलम्ब होला ,ब्यापारी बर्ग को दिन आज सामान्य नै हुने ,पढाईमा मन नजाने । सिंह :अकास्मात धन प्राप्त होला ,यात्रा बाट फाईदा होला ,पढाई सामान्य, प्रेमी संग रमाईलो भ्रमणहोला  । कन्या : पुरानो कार्य पूरा हुन सक्नें ,धनागमन होला ,प्रेम सम्बन्धमा खटपट हुन सक्ने । तुला :समस्याको समाधान निकाल्न सक्ने हुनु होला ,यात्राको अवसर होला ,नयाँ नयाँ ब्यक्तिसंग परिचय होला ,प्रेमी बाट आज उपहार प्राप्त होला  ।  बृस्चिक :धनागमन होला ,ठुला योजना बन्ने ,आफन्तको सहयोग प्राप्ति,कार्य पूरा हुने समय ,प्रेम सम्बन्ध सुमधुर । धनु: पुरानो कार्य पूरा हुने , साथी भाईको सहयोग,कृषिमा सफलता ,जागिरमा नयाँ जिम्मेदारी पाईने । मकर:धनागमन हुन सक्ला ,खर्च बढ़ने ,प्रेम सम्बन्ध सामान्य । कुम्भ :कुटुम्बको सहयोग , धन लाभ,धन संचय नहुने  ।  मीन :कार्यमा सचेतता अपनाउनु होला,बोल्दा अरुको प्राशंसा गरेर बोल्दा राम्रो हुने ,जागीर प्राप्त होला ,प्रेममा सुधार ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार