२० पुष २०७७, सोमबार   376 पटक हेरिएको


image

नेशनल माईक्रोफाईनान्स लघुबित्त बित्तीय संस्थाले लिमिटेड(NMFBS)ले आफना शेयर लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

यस नेशनल माईक्रोफाईनान्स लघुबित्त बित्तीय संस्थाको(NMFBS) मिति २०७७ पुस १९ गते बसेको सञ्चालक समितिको १०७ औ बैठकले कम्पनीका शेयरधनीहरूलाई २१% बोनस शेयर र ६ % नगद (कर प्रयोजनका लागिसमेत) (कुल २७ % लाभांश) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र  आगामी हुने वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।





सम्बन्धित समाचार