२० पुष २०७७, सोमबार   228 पटक हेरिएको


image

मेष :बोलीमा अस्थिर हुने ,संयमता अपनाउनु पर्ने छ , प्रेम सम्बन्ध सामान्य । वृष:मेहेनत गर्नु पर्ने समय ,गोडाको दुखाई हुन सक्ने  ,प्रेममा शंका । मिथुन :धर्य रा संयमता प्राप्त होला , ब्यापारमा प्रसस्त फाईदा ,बैबाहिक सम्बन्ध मजबूत होला  । कर्कट: ब्यापारिक क्रियाकलापमा समस्या,दाम्पत्य सम्बन्ध सुखमय,कृषि ,पशुपालनबाट फाईदा हुने  । सिंह :नयाँ कार्य संचालन हुने ,आत्मबिस्वास सहित को कार्यमा सफलता,साथी भाईको सहयोग,पठनपाठनमा राम्रो रहेको छ  । कन्या : बाधा अड़चन राख्ने कमी छैन ,साबधान सहित कार्य गर्नु पर्ला ,आफन्तको सहयोग। तुला : कार्यक्षेत्रमा सामान्यबिबाद होला,काममा बाधा बिलम्ब रहला ,प्रेम सम्बन्ध सामान्य रहने,नयाँ योजनाको सोच हुन सक्ने ।  बृस्चिक :  अकास्मत धन प्राप्ति,ब्यापारिक कार्यमा सफलता ,प्रेमीबाट सहयोग । धनु: भाग्योदय होला ,जागीर प्राप्तको समय,ब्यापारमा लाभ । मकर: हतारमा निर्णय नगर्दा नै बेश,प्रेमी संग भ्रमणको योग रहेको छ ,साझेदारी ब्यबसायमा मनमुटाव को अवस्था आउने । कुम्भ :कार्य सफल , महत्वपूर्ण कार्य पूरा हुने ,ऋण सम्बन्धी कार्यमा लेन देन नगर्दा नै राम्रो ,सवारी साधन चलाउदा बिशेष ध्यान दिनु होला  ।  मीन :छिटो रिस उठने ,कार्य सफल होला ,ब्यापारमा सफलता ,राम्रै आम्दानी होला ,प्रेममा शंका हुने सक्ने  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार