१९ पुष २०७७, आईतवार   159 पटक हेरिएको


image

मेष : आफन्तको सहयोग प्राप्त होला ,मन अस्थिर रहला ,प्रेम सम्बन्ध सामान्य,बोलीमा स्थिर नहोला  । वृष:परिवारबाट सहयोग प्राप्त होला ,ब्यापारमा लाभ हुने छ ,यात्रा को अवसर होला ,प्रेम सम्बन्ध सामान्य । मिथुन :कार्य गर्दा साबधानी साथ गर्नु होला ,मानसिक अशान्तिरहला ,ब्यापारमा प्रसस्त फाईदा ,पेट सम्बन्धी समस्या हुन सक्ने । कर्कट: फसकेका धन उठन सक्ने ,ब्यापारमा लाभ ,प्रेमसम्बन्ध सुमधुर,अन्तिम कार्य पूरा नहोला  । सिंह :बोल्दा संयमता अपनाउनु होला ,सम्पूर्ण कार्य सफल होला ,साथी भाई को सहयोग  । कन्या : पारिवारिक सहयोग गर्नु पर्ला ,ब्यर्थ खर्च हुन सक्ने ,प्रेम सम्बन्ध सामान्य । तुला : बिद्यार्थीले पढाईमा मेहेनत गर्नु पर्ला ,संघर्षमय समय रहला ।  बृस्चिक :  हाकिम संगको सम्बन्ध राम्रो ,ब्यापार मा लाभ ,कार्यमा सफ़लता ,पढाईमा प्रगति । धनु: मनले रोजेको को कार्य गर्दा राम्रो ,जागीर सम्बन्धी चिन्ता होला ,पढाई मा सुधार ,प्रेम सम्बन्ध राम्रो । मकर: पारिवारिक सम्बन्ध सुमधुर ,जागीर मा सतर्क रहनु होला ,आफन्तको सहयोग ,आकस्मिक धन लाभ । कुम्भ :ब्यापारमा सफलता ,बोलीमा संयमता, पशुतथा कृषिमा फाईदा ।  मीन : सवारीसाधन चलाउदा बिचार गर्नु होला ,साझेदारीमा मतभेद होला ,ब्यस्त दिन चर्या होला ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार