१८ पुष २०७७, शनिबार   340 पटक हेरिएको


image

मेष :कार्य सिद्दी ,नयाँ कार्य योजना गोप्य राख्नु होला ,प्रेममा खुसीतथा सामान्य,पढाईमा सामान्य,पेट सम्बन्धी समस्या हुन सक्ने ,भूमि र पशुबाट लाभ हुन सक्ने। वृष: ब्यापारमा सफल ,अध्ययन,अध्यापन राम्रो ,साथीभाईले सहयोग नगर्न सक्ने। मिथुन :आम्दानी सामान्य ,रोकिएको धन प्राप्त ,कार्य सिद्दी ,रगत सम्बन्धी समस्या आउन सक्ने ,योजनाको सही स्थानमा प्रयोग । कर्कट: ब्यापारमा लाभ,प्रेममा सामान्य,पढाई सामान्य,दीर्घकालीन कार्यको थालनी, सानो सानो समस्यामा अल्झनु पर्ला  । सिंह :खर्च बढ़ने,पढाई राम्रै होला , दीगोफाईदाका कार्यको सुरुवात हुन सक्ने ,भाग्यले अवसर प्रदान  । कन्या : कार्यमा सफलता ,आफन्तको सहयोग ,मानसिक अशान्ति ,बुवा ,आमाको आशीर्वादबाट कार्य सुरुवात गर्दा राम्रो तुला : धर्यता लिने ,शिक्षामा सोचेको जस्तो राम्रो छैन ,दुर्घटना हुन सक्ने होस पुर्याएर अगाडी बढ्नु होला ,पेट सम्बन्धी समस्या हुन सक्ने ।  बृस्चिक :  नयाँ बिचार आउने ,अकास्मात धन प्राप्त हुने ,कार्यमा ढीला हुन सक्ने ,प्रेमीबाट सहयोग । धनु: आफु खुसी कार्य गर्दा राम्रो होला ,प्रेम मा सफलता ,चोट पटक लाग्न सक्ने । मकर: बिबाहको प्रस्ताब आउन सक्ने ,खर्चमा बृद्धि होला ,लाभप्रद समझौता हुन सक्ने । कुम्भ : सम्पूर्ण कार्य सिद्दी हुने ,योजनाबद्ध कार्यको सुरुवात ,सबै को बिस्वासनगर्नु होला ,प्रेम सामान्य ,पढाई नकारात्मक ।  मीन : कार्यमा सफलता ,निर्णयमा हतार नगर्दा राम्रो ,प्रेम मा सफलता         ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार