१७ पुष २०७७, शुक्रबार   254 पटक हेरिएको


image

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड(NRN)ले आफना शेयर लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

NRN कम्पनीको हिजो मिति २०७७ पुस १६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीका शेयरधनीहरूलाई २.८५% बोनस शेयर र ०.१५ % नगद (कर प्रयोजनका लागिसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त प्रस्तावित लाभांश आगामी हुने वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।





सम्बन्धित समाचार