१७ पुष २०७७, शुक्रबार   128 पटक हेरिएको


image

मेष : रमाईलो भ्रमणको अवसर,घरमा कलह हुन सक्ने ,प्रेम सम्बन्ध राम्रो , पढाईमा मन नजाने । वृष: बोलीमा संयमता अपनाऊनु होला , पेट सम्बन्धी समस्या ,प्रेम सम्बन्ध सामान्य ,पढाई सामान्य। मिथुन : धनागमन को समय रहेको छ , बिनम्रताका साथ बोल्नु होला ,प्रेमी बाट सहयोग। कर्कट: ब्यापारमा सुधार ,आकस्मिक धान प्राप्ति ,हतारमा निर्णय नगर्नु होला  । सिंह :बाणीमा संयमता अपनाऊनु होला ,ब्यापारमा फाईदा राम्रै रहला ,बिद्यामा सामान्य । कन्या : प्रेम सम्बन्ध सामान्य,पढाई सामान्य ,महत्वपूर्ण कार्य सम्पन्न होला । तुला : मानसिक अशान्ति ,पदोन्नतिको समय,सबै क्षेत्रमा सफल हुने योग रहेको छ ,पढाईमा सफल ।  बृस्चिक :  हतार मा निर्णय नगर्दा  नै बेश ,आँखामा समस्या,प्रेममा बलियो सम्बन्ध । धनु: ब्यापारमा राम्रो , आकस्मिक धन प्राप्ति हुने समय,प्रेम मा खटपट । मकर: सन्तान प्रति चिन्ता बढ्ला ,योजनाबद्ध कार्य को सफलता हासिल हुने ,अकास्मात धन लाभ ,प्रेमीबाट सहयोग मिल्ला । कुम्भ : धनागमन होला ,खर्च बढ़ने समय ,कार्य गर्दा साबधानी अपनाउनु होला ,प्रेम मा खटपट होला ।  मीन : रोकिएका कार्य पूरा हुने ,बोलीमा बिचार गर्नु होला ,सन्तानबाट सुख र खुसी पाईएला , पेट सम्बन्धी समस्या होला         ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार