१६ पुष २०७७, बिहीबार   325 पटक हेरिएको


image

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्ग’लमा पाँच दिनदेखि लागेको ड’ढे’लो मन्दिर परिसरमा नै पुगेपछि आ’गो नि’यन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको ड’ढेलो’का कारण ठूलो क्षेत्रफलको जङ्गल न’ष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जो’खिममा परेका छन् । नेपाली से’ना, नेपाल प्र’हरी र स’शस्त्र प्र’हरीको टोली, स्थानीयवासीसहितले सक्दो प्रयास गर्दा समेत आ’गो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि आ’गो नियन्त्रण गरिएको यो पहिलो पटक हो ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आ’गो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । हेलिकप्टर मार्फत निभाउन प्रविधिसहित जनशक्ति पाँच पटक पानी खन्याएपछि आ’गला’गीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आ’गला’गीको जोखिमबाट मुक्त रहेको बताइएकोछ । शनिबार साँझदेखि आगलागी केहि मात्रामा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो ।





सम्बन्धित समाचार