१६ पुष २०७७, बिहीबार   207 पटक हेरिएको


image

मेष : गोप्यता कायम गर्नु होला,रमाईलो यात्राको अवसर होला ,पढाईमा सामान्य । वृष: कार्य सिद्दी होला ,ब्यापारमा लाभ होला , बोलीमा संयमता अपनाऊनु होला ,प्रेममा सामान्य। मिथुन : भाग्योदय योग रहेको छ ,आकस्मिक धन लाभ ,प्रेम सम्बन्ध सुमधुर ,पढाईमा सुधार । कर्कट: आत्म बिस्वास बढ़ने ,कसै संग बिबादमा नफस्नु होला ,खर्चमा बृद्धि , प्रेमी संग रमाइलो यात्रा होला  । सिंह :निर्णय गर्दा बिहानको समयमा गर्दा राम्रो हुने ,पढाईको अवस्था राम्रो ,खानपिन मा बिशेष ध्यान दिनु होला  । कन्या : जग्गा जमीन सम्बन्धी कार्यमा राम्रो ,रोकिएको कार्य पूरा हुने ,साथी संग बैचारिक मतभेद होला तुला: अधुरा कार्य पूरा हुने योग रहेको छ,मेहेनत गर्नु पर्ने समय ,आफु भन्दा माथीको हाकिम संग मतभेद हुन सक्ने । बृस्चिक पेट सम्बन्धी समस्या होला ,अधुरा कार्य पूरा हुने ,बिबाह को प्रस्ताब आउने । धनु:मेशिन , गाडी किन्ने अवसर,बिबादमा नफस्दा राम्रो ,प्रेम मा चिन्ता रहला  । मकर: कार्यमा बाधा उत्पन्न हुने ,ऋण लेनदेन नगर्दा नै राम्रो ,पढाई मा सामान्य ।  कुम्भ :परिबारिक सहयोग प्राप्त, लगानीबाट फाईदा ,बैचारिक मतभेद होला ,मनमा अशांत रहला ,धन लाभको योग रहेको छ  ।  मीन: दाम्पत्य जीबन मा खटपट होला ,ब्यबसाय परिवर्तन को अवसर आउला, ब्यबसायबाट फाइदा होला ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार