
मेष : नयाँ कार्यको लागि सोच परिबर्तन होला ,पढाईमा सुधार ,प्रेम सम्बन्ध सुधार । वृष: आकस्मिक लाभ होला ,बेचैनी होला ,मानसिक चिन्ता । मिथुन : कार्यमा एकाग्रता होला ,हतारमा निर्णय नगर्दा नै बेश,बिद्यार्थीको लागि समय राम्रो रहेको छ ,प्रेम मा सफलता। कर्कट: महत्वपूर्ण ब्यक्ति संग भेटघाट होला ,पदोन्नतिको समय रहेको छ ,आत्मबिस्वास बढ्ला ,मनमा दोधार उत्पन्न होला । सिंह :आकस्मिक लाभ को समय ,नकारात्मक बिचार आउला,प्रेम मा महत्वपूर्ण निर्णय होला । कन्या : आफन्तबाट सहयोग प्राप्त होला ,मेहेनत अनुसारको कार्य प्राप्त होला ,जीबन साथी संगको सम्बन्ध राम्रो । तुला: नयाँ कार्यको थालनी,जग्गा जमीन खरीद गर्ने योग रहेको छ , पढाईमा मन नजाला ,प्रेम सम्बन्ध सामान्य । बृस्चिक :साझेदारी कार्यमा रोकावट ,प्रेममा सफलता , नयाँ ब्यापारिक कार्य सुरुवात । धनु:धनागमनको योग ,ब्यापारमा सफलता ,साथी संग खटपट,टाउको को समस्या हुन सकने । मकर: आकस्मिक धन प्राप्ति,नयाँ कार्यको सुरुवात , यात्रा को अवसर हुने । कुम्भ :धर्य पूर्ण रूपमा कार्य गर्नु होला ,नयाँ बिचार आउने ,योजनाबद्ध रूपले कार्य गर्नु होला ,प्रेम सम्बन्ध राम्रो । मीन: बिबाहको प्रस्ताब आउने ,तनाब बढ़ने,हतार नगरी कार्य गर्नु होला ,खर्च बढ़ने ।
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५