१४ पुष २०७७, मंगलवार   213 पटक हेरिएको


image

मेष : आफु भन्दा सानालाई माया गर्दा राम्रो हुने , उपहार प्राप्त हुन सक्ने ,ऋण सम्बन्धी कार्य सक भर नगर्दा नै बेश,प्रेममा सफलता। वृष: मित्र बाट सहयोग प्राप्त हुने ,कार्य सिद्दी , नयाँ योजना को सुरुवात घांटी सम्बन्धी समस्या हुन सक्ने । मिथुन : कार्य क्षेत्र बढ़ने ,धर्य गर्नु होला ,पढाईमा सुधार हुने । कर्कट:एकाग्र भएर कार्य गर्नु होला ,झगडा हुना सक्ने ,आकस्मिक लाभको समय,पढाई सामान्य , प्रेम सामान्य । सिंह :कार्य मा सफलता , ब्यापारमा लाभ प्राप्त को योग ,धन लाभ हुने ,ऋण सम्बन्धी कार्य नगर्दा नै राम्रो । कन्या :गोप्यताको अभाब , प्रेममा खटपट ,चोटपटक लाग्न सक्ने  तुला:कार्य सफलताले अरु तारीफ़ गर्लान,नयाँ कार्य प्राप्ति,ब्यापार सम्बन्धी कार्यमा परिबर्तन हुन सक्ने  । बृस्चिक :आबेश लाई सम्हाल्नु होला ,धन लेन देन गर्दा बिचार गर्नु होला ,ब्यापारमा सामान्य । धनु:आज नयाँ कार्य को सुरुवात गर्दा समय ले साथ दिने ,बोल्दा संयमता अपनाउनु होला , शिक्षामा मेहेनत गर्नु पर्ला । मकर:निर्णय गर्दा बिचार गर्नु होला ,आलस्यता हुने ,साथी बाट उपाहार प्राप्त होला ।  कुम्भ :अरुलाई राम्रो कार्य को सल्लाह दिंदा राम्रो ,ब्यस्त हुने समय,मन चंचल रहने ,प्रेम सम्बन्धमा सुमधुर।  मीन: आफन्तको सहयोग प्राप्त ,ब्यापारमा फाईदा,माता पिता को सम्मान गर्नु होला ,बिद्यार्थीको पढाईमन जाने ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार