१३ पुष २०७७, सोमबार   145 पटक हेरिएको


image

धेरै पछि कुरा भयो आज खुसी लाग्यो मलाई
पाएको छु कसैको साथ खुसी लाग्यो मलाई
बुझ्न त पक्कै पर्छ उन्ले र मैले दुबै तर्फी कुरा
बसौला बनाइ दर्यो पर्खाल खुसी लाग्यो मलाई

म पनि त एक्लो छु जीवन साथीकै खोजिमा
कतै मिल्छकी उन्को हात खुसी लाग्यो मलाई
हुन्छ भने कुरा अघि बढाउ केलाइ ढिला गर्नु खै?
बनौली तिमी सीता म राम खुसी लाग्यो मलाई
नव जोडि बनेर आउनु तिमी म स्विकार गरौला
पूरा हुनेछ गाँस बाँस कपास खुसी लाग्यो मलाई ।





सम्बन्धित समाचार