१३ पुष २०७७, सोमबार   211 पटक हेरिएको


image

मेष :आटेको कार्यमा सफलता ,अध्ययनमा राम्रो , ब्यापारबाट प्रसस्त आम्दानी । वृष:  अध्ययन अध्यापनमा सफलता ,आलश्यता बढ़ने ,नयाँ कार्यको प्रस्ताब आउन सक्ने। मिथुन :साथी भाईको सहयोग प्राप्त होला ,खर्च बढ़न सक्ने ,आलश्यता हुने ,बोल्दा संयमता अपनाउनु होला ,एक पटकको लगानीले दोहोरो धन लाभ होला । कर्कट: धार्मिक,सामाजिक, राजनीतिक क्षेत्रमा ब्यस्त हुने समय,साथी भाईको सहयोग,बोलीको प्रशंसा हुने  । सिंह :नयाँ ब्यबसायको सुरुवात हुन सक्ने ,पढाई लेखाईमा सफलता ,आकस्मिक धन प्राप्ति । कन्या :कार्यको फल प्राप्ति ,लगानीको अवसर ,पेटमा समस्या हुन सक्ने ,यात्राको समय रहेको छ  तुला: साथी भाईको सहयोग ,ब्यबसायबाट सफलता ,प्रेममा शंका ,मन अस्थिर रहला । बृस्चिक :रमाईलो संग दिन कटने ,शिक्षामा राम्रो होला ,प्रेम सम्बन्ध सामान्य,दीर्घकालीन लाभ कार्यको थालनी । धनु:आकस्मिक धान लाभ,धार्मिक तथा सामाजिक कार्यमा सहभागी ,अध्ययन अध्यापनमा सफलता । मकर: आफ्नो कार्यको फल प्राप्त हुने , बैदेशिक यात्रा हुन सक्ने ,पढाई लेखाईमा सफल,साथीभाईको सहयोग ।  कुम्भ :यात्राको अवसर होला ,प्रेममा सुमधुर सम्बन्ध ,रमाइलो संग दिन बित्ने छ ,धन प्राप्ति , अध्ययन सामान्य ।  मीन: धन लाभको अवसर प्राप्त होला ,शिक्षामा प्रगति ,ब्यापार ब्यबसायबाट आम्दानी ,सहयोगीको साथले कार्यहरु सम्पन्न हुने छ ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार