१२ पुष २०७७, आईतवार   210 पटक हेरिएको


image

मेष : बोल्दा बिचार गर्नु पर्ने , लेनदेनमाबिचार गर्नु पर्ने ,चोटपटक लाग्न सक्ने , अध्ययन अध्यापनमा राम्रो छ ,प्रेम सुमधुर । वृष:  परिवार तथा साथी भाईको सहयोग , आकस्मिक फाईदा हून सक्ने ,दांत सम्बन्धी समस्या होला। मिथुन : पिताबाट सहयोग ,शुभ समाचार सुन्न पाईने, आजको दिन राम्रो । कर्कट: लगानीमा बिचार गर्नु होला ,पुरानो रोग बल्झिन सक्ने ,शिक्षामा राम्रो । सिंह: बोलीको प्रभाब ले काम बन्न सक्ने,यात्राको अवसर हुन सक्ने ,बैबाहिक जीबन राम्रो रहेको छ। कन्या :पितालाई साथ दिनु होला ,जीबन साथीबाट सहयोग प्राप्त होला ,मनोरंजनमा दिन जाने छ । तुला:गोप्य कुरा अरुलाई नभन्दा नै राम्रो होला ,प्रेमसम्बन्ध राम्रो , धन प्राप्ति हुन सक्ने । बृस्चिक :ब्यापारमा फाईदा हुने ,आकस्मिक खर्च को समय रहेको छ,प्रेमसुखमय रहेको छ,ऋण दिंदा बिचार गर्नु होला। धनु:गोप्यता कायम राख्नु होला ,ब्यापार राम्रो हुने ,धन सम्पतिको हानि हुन सक्ने । मकर:प्रेम सम्बन्ध राम्रो रहला , आकस्मिक लाभ हुन सक्ने,ब्यापारमा फाईदाको समय ।  कुम्भ :सकारात्मक दिन रहेको छ ,धर्य भएरकार्य गर्नु होला ,पढाईमा मन नजाने ।  मीन: नयाँ योजनाको सुरुवात हुने ,कार्य ढीला सुस्ती हुन सक्ने ,प्रेमसम्बन्धमा खटपट ,पेटसम्बन्धी समस्याहुन सक्ने ।

ज्यो.पं.कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार