१२ पुष २०७७, आईतवार   471 पटक हेरिएको


image

काठमाडौं । नेपाल क’म्यु’ निष्ट पार्टी ने’क पाकी ने’तृ रामकु’मारी झाँ’क्रीले आफू जतिबेला पनि मा’रि’ने सक्ने बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल टि\कटकमा लाइभ भिडियो मार्फत् भा’वुक हुँदै उनले यस्तो बताईन् । उनले राष्ट्र’प’ति बि”द्या भ’ण्डारी र प्र’धान”न्त्री के’पी श’र्मा ओ’लीले देश’लाई बर्बाद बनाएको बताएकी छिन् ।

ओ’ली र भण्डा’रीप्रति इंगित गर्दै जनताले चुनेका ब्यक्ति नै रा’जाभ’न्दा नि’रं’कु’श देखिएको बताएकी छिन् । संबि’धानको चीर हरण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट गल ‘ह’ त्या’एर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन् ।
करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको सं’घर्षदेखि राजतन्त्रमा राजकाज मुद्धासम्म भोग्नु परेको स्मरण गर्दै ओलीले जनतामाथि घा’त गरेको पनि बताईन् ।
के’पी’ ओ’ली’ले अरुलाई मान्छे नै नमान्ने भएका कारणले आज यो अवस्था सिर्जना भएको बताउँदै ओ’ली’ र भण्डा’रीको निरं’कु’शता एक महिनामै अन्त्य गरिदिने चेतावनी दिएकी छिन् । समाचारपत्र





सम्बन्धित समाचार