
मेष : जीबन साथिको सल्लाह अनुसार कार्य गर्नु होला ,शिक्षामा राम्रो ,प्रेममा सुमधुर सम्बन्ध। वृष: ब्यापार सम्बन्धी चिन्ता होला ,मौन बस्दा राम्रो हुने छ ,हरेक कार्यमा रोकावट होला ,अध्ययन अध्यापनमा राम्रो छ । मिथुन : रोकिएका कार्य पूरा हुने ,धन लाभ होला ,सुखमय दिन होला ,आत्मबिस्वाश बढ़ने छ ,पेटमा समस्या हुन सक्ने । कर्कट: महत्वपूर्ण कार्य बन्ने ,नयाँ कार्य सुरुवात होला ,प्रेममा सफलता ,पढाईमा कमजोर । सिंह :छोटो यात्रा होला ,शत्रुबाट रोकावट ,मित्र बाट धोका ,प्रेम मा खटपट । कन्या :ब्यापारिक कार्य पूरा होला ,तनावपूर्ण समय रहला ,प्रेम मा संका ,पढाई राम्रै रहला । तुला:सजग भई कार्य गर्नु होला , भाई बहिनीलाई सहयोग गर्नु होला । बृस्चिक :ब्यापारमा मेहनत गर्नु पर्ने ,शिक्षामा राम्रो होला ,प्रेम सम्बन्धमा सहयोफ़ । धनु:कार्यमा एकाग्रता रहनु होला ,आत्मबिस्वास मा बृद्धि,प्रेमबाट उपहार प्राप्त होला,बिद्या सामान्य । मकर:साथीभाईको सहयोग प्राप्ति,कार्य गर्दा धर्यता अपनाउनु होला ,बिद्यामा सामान्य । कुम्भ :सकारात्मक योग रहेको छ ,साथी भाई बाट सहयोग,कार्य गर्दा हतार गर्नु होला ,बिद्यामा निराश । मीन: हरेक क्षेत्र मा सफल ,बोलीलाई नियन्त्र गर्नुहोला ,कठिन कार्य पूरा हुनु ,धन लाभ ,प्रेमम सफलता ।
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५