
मेष : मेहेनत अनुसार फल प्राप्ति ,खर्च बढ़न सक्ने ,नयाँ कार्य को सुरुवात,धार्मिक कार्यमा ब्यस्त ,अकास्मात धन प्राप्ति । वृष: यात्रा को संभावना ,अवसर गुम्न सक्ने ,असमझदारी बढ़ने ,पारिबारिक जमघट । मिथुन : साथी भाईको सहयोग प्राप्त,भाग्यले साथ दिने ,प्रेमीको सहयोग। कर्कट: आफन्त को सहयोग,धन लाभ,बिबाहको प्रस्ताब आउन सक्ने । सिंह :ब्यबसायबाट फाइदा ,मिस्ठान भोजन ,पेटको समस्या,मान सम्मानको समय रहेको छ । कन्या :अनाबस्यक तनाब होला ,साथी भाई को सहयोग,आलस्यता हुने । तुला:मान सम्मान प्राप्ति , रमाईलो समय ,ब्यापारबाट फाइदा ,शिक्षामा सफलता। बृस्चिक :उपहार पाऊंन सक्ने ,प्रतिष्ठित ब्यक्ति बाट सम्मान ,ब्यबसायबाट आम्दानीमा बृद्धि,प्रेमिका संग राम्रो सम्बन्ध । धनु:सार्बजनिक कार्य मा मन जाने ,चिसो बाट बच्नु होला ,शिक्षामा राम्रो ,रमाइलो संग दिन बित्नेछ । मकर:सामजिक कार्यमा ब्यस्त,कुटुम्बको सहयोग,आफ्नो योजना अरुलाई नभन्दा नै बेश ,ऋण सम्बन्धी कार्य नगर्दा नै राम्रो । कुम्भ :आटेको कार्य पूरा हुने ,शिक्षा मा सामान्य ,प्रेम सम्बन्ध सुमधुर,यात्रा को अबसर । मीन: दीर्घकालीन फाईदाको कार्य सुरुवात हुन सक्ने ,बिशिस्त ब्यक्ति संग भेटघाट होला ,धार्मिक तथा सामाजिक कार्यमा समयबित्नेछ ।
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५