९ पुष २०७७, बिहीबार   228 पटक हेरिएको


image

मेष : धर्य गर्नु  पर्ला,साथिभाई को सहयोग प्राप्त,प्रेम सम्बन्ध सामान्य ,शैक्षिक क्षेत्रमा सफलता ,पुरानो बल्झिन सक्ने । वृष: कार्य बिशेसले यात्रा होला ,ऋण लेनदेन नगर्दा नै बेश,मन अशान्त रहला । मिथुन :पुरानो कार्य सम्पन्न होला,आकस्मिक लाभ होला ,रोकिएको धन प्राप्त होला। कर्कट: कार्यमा बिलम्ब, उत्साह बढ़ने ,दाम्पत्य जीबन सुखमय। सिंह :ब्यबसायमा फाईदा,धन लाभ,संयमित हुनु पर्ने । कन्या :दिन सामान्य रहला ,आफ्नो योजनाको बारेमा अरुलाई नभन्दा राम्रो  । तुला: नयाँ कार्यको सुरुवात होला,बोलीमा संयमता अपनाउनु होला,बिद्या सामान्य। बृस्चिक :दू;ख को सामना गर्नु पर्ला,प्रेममा खटपट होला ,नोकरीमा सामान्य नै रहला । धनु:कार्य क्षेत्रमा सम्मान प्राप्त होला ,ब्यापारमा सफलता,कार्यमा सफल,प्रेममा रमाईलो  । मकर:लगानीगर्दा बिचार गर्नु होला ,मानसिक समस्या रहला,प्रेममा राम्रो सम्बन्ध ।  कुम्भ :कड़ा मेहेनत गर्नु पर्ला ,भाग्यको साथ पाईएला ,बोल्दा संयमता अपनाउनु पर्ला ।  मीन: बुद्दीबाट काम बन्ने ,खानपिनमा बिशेस ध्यान दिनु पर्ने,प्रेममा सफलता।

ज्यो.पं.कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार