८ पुष २०७७, बुधबार   180 पटक हेरिएको


image

NMB बैंक (NMB) ले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट घोषणा गरेको १६.२०% लाभांश पारित गर्न यही मिति २०७७ पुस २९ गते बैंकको २५ औ वार्षिक साधारण सभा हुने भएको छ ।

सभाले बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १३% बोनस सेयर र बोनसमा लाग्ने करसहित ३.२०% नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।
यस NMB बैंकले शेयर लगानी कर्तालाई लाभांश वितरण तथा सभामा सहभागीताको लागि बैंकले मिति २०७७ पुस १६ गते बुक क्लोज गर्ने भएको छ ।

बैंकको हाल को चुक्ता पूँजी १४४४७७५२९६६.९६ रुपैया रहेको छ ।





सम्बन्धित समाचार