८ पुष २०७७, बुधबार   237 पटक हेरिएको


image

मेष : कार्य क्षेत्रमा असर होला ,साथी भाईको सहयोग पाईएला ,धर्य गर्नु  पर्ला ,बिद्यामा सामान्य,प्रेम सम्बन्ध सामान्य । वृष: उपहार प्राप्त होला ,प्रेम बिबाह सम्बन्धी कुरा आउला ,घाटी सम्बन्धी समस्या हुन सक्ने । मिथुन :पिताको सल्लाह लिएर कार्य गर्दा राम्रो ,मेहेनतले सफलता ,नयाँ कार्यको सुरुवात  । कर्कट: मेहेनत गर्नु पर्ने समय ,काममा सफलता ,कसैको भर नपर्नु होला ,प्रेम मा सामान्य समय । सिंह :नयाँ कार्य सुरु होला ,यात्रा गर्नु पर्ने हुन सक्ने ,जीबन साथी बाट सहयोग प्रेममा सफलता  । कन्या :अरुलाई सहयोग गर्नु पर्ने ,जग्गा जमीन सम्बन्धबाट फाईदा , प्रेममा सकारात्मक परिबर्तन होला  तुला: सबै तर्फबाट राम्रो ,बिबाद बाट बच्नु होला ,बाहनको उपयोग साबधानी पुर्बक गर्नु होला । बृस्चिक :हरेक कार्य पूरा होला ,योजनाबद्ध कार्य होला कफ सम्बन्धी रोग देखा पर्ला  । धनु:धन लाभ हुने ,टाउको दुख्ने समस्या होला  । मकर:पुरानो समस्या हटने ,कार्यमा मन जाने ,प्रेम सम्बन्ध मजबूत होला ,आटेका सबै कार्य पूरा हुने ।  कुम्भ :महत्वपूर्ण ब्यक्ति संग भेटघाट होला ,दीर्घकालीन लाभ हुने ,पढाईमा सफलता  ।  मीन: अकास्मात लाभ होला ,ऋण लिनू र दिनु को कुरा नगर्दा राम्रो रोकिएका कार्य सिद्द होला ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार