७ पुष २०७७, मंगलवार   716 पटक हेरिएको


image

नेपाल लाईफ ईन्सुरेंनस (NLIC)ले लाभांश घोषणा गरेको छ । बैंकको यही मिति २०७७ पुस ७  गते बसेको संचालक समितिको ३११ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५१  प्रतिशत लाभाश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश मध्ये ३१   प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि २० प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश बीमा समितिबाट पारित भए पश्चात आगामी बार्षिक साधारण सभाले पारित गरे पछि सेयरधनिहरुमा वितरण हुनेछ।





सम्बन्धित समाचार