७ पुष २०७७, मंगलवार   1274 पटक हेरिएको


image

Ngadi Group Power Ltd. (NGPL)ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

यहि मिति २०७७ पौष ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% र ०.५२६ % नगद लाभांश(बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागी)  प्रस्ताव गरेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।कम्पनीले तेश्रो साधारण सभाबाट चुक्ता पूँजीको ३० % हकप्रद जारी निर्णय भईसकेको छ ।

कम्पनीको ७ औ बार्षिक साधारण सभा २०७७.०९.२८ मंगलवार हुने जनाएको छ ,भने २०७७.०९.१५  गते बुधबार एक दिन बुक क्लोज मिति तोकेको छ ।





सम्बन्धित समाचार