७ पुष २०७७, मंगलवार   205 पटक हेरिएको


image

मेष : मानसिक अशान्त,कार्य क्षेत्र बदलिरहने ,उधारो कारोबार नगर्दा नै बेश ,प्रेममा सामान्य। वृष: कार्य सिद्धि ,अल्छिपना हुने ,पढाईमा सफलता , प्रेममा सामान्य  । मिथुन :प्रेम समबन्धमा सफल ,कम बोल्दा नै राम्रो होला आजको दिन ,नरिसाउनु होला ,टाउको को समस्या । कर्कट: कार्य सफल ,साझेदारी ब्यापारमा समस्या,धन लाभ को योग ,हरेक क्षेत्रमा सफलता ,आर्थिक ,सामाजिक, राजनीतिक मा छुट्टे स्थान ,निर्णय मा हतार नगर्दा राम्रो । सिंह :बेचैन हुने ,साझेदारिमा खटपट , सबै क्षेत्रमा साबधानी अपनाउनुहोला  । कन्या :मनमा बदलाव आउला,बोल्दा बिचार गर्नु होला ,प्रेम मा सफल , ब्यबसाय परिबर्तन को संभावना  तुला: बोल्दा बिचार गर्नु होला ,कार्य क्षेत्र मा मन मुटाव होला ,साझेदारी मा झमेला ,प्रेम मा खटपट। बृस्चिक :सोचेको कार्य पूरा हुने , साथी भाई बाट सहयोग ,ज्ञानबाट कार्य मा सफल  । धनु:आम्दानी भन्दा खर्च बढीको समय ,बोलीमा संयमता ,पेटमा समस्या । मकर:मानसिक तनाब हुन सक्ने ,प्रेमी प्रेमिका बिच संका हुने ,आफ्नो कुरा नभंनु होला ।  कुम्भ :दलाली ब्यबसायबाट धन लाभ ,बोल्दा बिचार गर्नु होला ,पढाईमा मेहेनत गर्नु पर्ने ,प्रेममा सामान्य ।  मीन: नयाँ कार्य बन्न सक्ने ,धर्य गर्नु होला ,पराक्रम बृद्धि ,निर्णय मा हतार नगर्नु होला ,स्वास्थ्यमा समस्या होला ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार