६ पुष २०७७, सोमबार   203 पटक हेरिएको


image

नेपालका  बाणिज्य बैंकहरु मध्य अहिले सम्म नबिल बैंकले सबै भन्दा बढी लाभांश बितरणको घोषणा गरेको छ । यही मिति २०७७ पौष ०६ गते भएको नबिल बैंकको संचालक समिति ५५२ औ बैठकले लाभांश पारित गरेको हो।  बैंकले आ.ब. २०७६/७७ को लागि ३५.२६ % बितरण गर्न लागेको हो । अहिले सम्म धेरै लाभांश घोषणा गर्नेमा नबिल बैंक पहिलो ,दोस्रोमा एन आई सि एसिया बैंक र हिमालयन बैंक रहेका छन, यी बैंकहरुले आफ्ना लगानीकर्ता हरुलाई २०% लाभांश को घोषणा गरेको छ । चौथो मा नेपाल इन्भेस्टमेंट बैंक रहेको छ । यो बैंकले १९ % लाभांश बितरणको प्रस्ताब गरेको छ । अरु बैंक हरुको कति कति हेर्न तल तालिका  दिएको छ ।





सम्बन्धित समाचार