६ पुष २०७७, सोमबार   398 पटक हेरिएको


image

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा जस्तै अहिले पनि सरकारलाई कामगर्न असहयोग तथा सरकार बिरुद षड्यन्त्र भएकोले जनता समक्ष संसद बिघटनको बिकल्प नरहेको ले सो कार्य गरेको बताऊनु भएको  छ ।

उहाका अनुसार समय भन्दा अगाडी नै जानु पर्ला भन्ने कसैलाई थाहा नभएको जानकारी दिनु भयो । जनादेश र जनभाबना बिपरीत रास्ट्रीय राजनीतीलाई अन्त्यहिन , अर्थहिन बिबादमा अल्झाएर गतिरोध सृजना भए पछि ,संसदलाई अर्थहीन बनाए पछि ,जननिर्बाचित सरकारलाई असहयोग ,घेराबन्दी बनाए पछि जनता समक्ष जानु को बिकल्प नरहेको जानकारी गर्नु भयो ।

आज सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै प्र.म केपि शर्मा ओलीले बताऊनु भयो की  विगतमा पनि राष्ट्रियताका पक्षमा काम गर्दा सरकार ढलेको र अहिले पनि राष्ट्रियता कै पक्षमा काम गर्दा आफुलाई अफ्ठेरोमा पारेको बताउनुभयो । 





सम्बन्धित समाचार