६ पुष २०७७, सोमबार   385 पटक हेरिएको


image

प्राईम कमर्शियल बैंक (PCBL)ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

यहि मिति २०७७ पौष ५ गते बसेको संचालक समितिको ४११ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५% बोनस सेयर लाभांश प्रस्ताव गरेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस बैंकको चुक्तापुँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०० रुपैया रहेको छ ।





सम्बन्धित समाचार