६ पुष २०७७, सोमबार   290 पटक हेरिएको


image

एनएमबि बैंक (NMB)ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

यहि मिति २०७७ पौष ५ गते बसेको संचालक समितिको ४१२ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३% बोनस सेयर र ३.२०% नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । हाल यस बैंकको चुक्तापुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६ रुपैया रहेको छ ।





सम्बन्धित समाचार