६ पुष २०७७, सोमबार   409 पटक हेरिएको


image

मेष : सबैको सहयोग पाऊने ,गरेका कार्य पूरा हुने ,सामान्य ब्यापार,पेटसम्बन्धी समस्या । वृष: खर्च बढ़ने , जागीर सम्बन्धी कार्य सफल,पढाईमा राम्रो ,प्रेममा सुमधुर समय । मिथुन :रोकिएका कार्य पूरा हुने ,आलस्य हुने ,मान सम्मान प्राप्ति ,बोलीमा संयमता अपनाउनु पर्ने  । कर्कट: मन प्रसन्न रहला ,अचानक धन लाभ हुने , पुराना मित्र संग भेटघाट  । सिंह :आफ्नो योजना अरुलाई नभन्दा नै राम्रो, धन लाभ हुने ,शिक्षामा सुधार हुने , प्रेममा सम्बन्ध सुधार । कन्या :शत्रु बढ़ने ,कार्यमा पारदर्शिता दिनु होला ,निर्णय सोचबिचार गरेर गर्नु पर्ने   तुला: ऋण लेन देन मा नगर्दा नै बेश ,प्रेमीसंग घुमने दिन रहला ,दीर्घ कालीन कार्य को सुरुवात । बृस्चिक :नयाँ नयाँ अवसर प्राप्त होला ,भाबनामा नबग्नु होला ,प्रेममा बिबाहको प्रस्ताब होला ,पढाईमा मन नजाने । धनु:परिवारमा खटपट होला , राजनितिमा राम्रो स्थान होला ,प्रेम सम्बन्ध मा राम्रो । मकर:सोचेको कार्य पूरा हुने ,ब्यापारमा  धन लाभ ,पढाईमा सफलता,आँखा सम्बन्धी समस्याहुन सक्ने  ।  कुम्भ :धन लाभ,सोचेका कार्य पूरा ,प्रेम सबन्ध खटपट ,दांत समबन्धी समस्या ।  मीन: सजक भएर कार्य गर्नु होला,नयाँ अवसर गुम्न सक्ने ,पढाईमा राम्रो ,प्रेममा सफल ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार