५ पुष २०७७, आईतवार   477 पटक हेरिएको


image

सं’स’द वि’घट न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति विरो’ध जनाउँदै सात मन्त्रीहरुले सामुहिक राजीनामा घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै ती म’न्त्रीहरुले राजीनामा दिएका हुन् । तर दुइ मन्त्रीहरुले भने राजिनामा दिएका छैनन्। पुर्व मा’ओवा’दी समुहका गृ’ह’मन्त्री बादले दिएका छैनन्। त्यस्तै पुर्व ए’माले माधव कुमार नेपाल समुहका मन्त्री लेखराज भट्टले राजीनामा दिएनन् ।

राजीनामा दिने मन्त्रीहरुमध्ये पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुषाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर तथा श्रममन्त्री रामेश्वर यादव रहेका छन् ।





सम्बन्धित समाचार