५ पुष २०७७, आईतवार   341 पटक हेरिएको


image

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB)ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ पौष ५ गते बसेको संचालक समितिको ५४० औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३% बोनस सेयर र ५.५% नगद लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीले कुल जम्मा १८.५ % लाभांश बोनस शेयर र नगद लाभांश बितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।





सम्बन्धित समाचार