५ पुष २०७७, आईतवार   927 पटक हेरिएको


image

बुटवल पावर कम्पनी (BPCL)ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ ०९.०३ गते बसेको संचालक समितिको बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १५% र १०% नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ ।

कम्पनीले बुक क्लोज मिति २०७७.०९.१७ देखि २०७७.०९.२८ गते सम्म तोकेको छ र यस कम्पनीको साधारण सभा २०७७.०९.२८ गते हुने भएको छ । उक्त लाभांश कम्पनी २८ औ साधारणसभामा  प्रस्ताबहरु पेश गर्ने निर्णय गरेको छ ।





सम्बन्धित समाचार