५ पुष २०७७, आईतवार   399 पटक हेरिएको


image

मेष: अचानक धन लाभ , लगानीको अवसर,अरुलाई ऋण नदिंदा नै बेश,प्रेममा सफलता,पेट पोल्ने समस्या हुन सक्ने। वृष: पदोन्नति हुन सक्ने,सोचेका कार्य पूरा हुने ,पढाईमा मन लाग्ने । मिथुन :मेहनत अनुसार को फल पाऊने ,सोचेका कार्य पूरा हुने ,प्रेममा सामान्य, हड्डीसम्बन्धी समस्या । कर्कट: स्वास्थ्य सम्बन्धीसमस्या, नयाँ अवसर पाऊन सकिने ,हतारमा निर्णय नलीदा नै राम्रो । सिंह :पारिवारिक समस्या ,प्रेममा खर्च बढ़ने ,आलस्य होला ,पढाईमा सामान्य ।

कन्या :साथी भाई संग मतभेद होला ,सवारी साधन मा बिशेस सतर्कता अपनाउनु पर्ने । तुला: कारोबारमा सुधार हुने ,प्रेममा बिबाहको प्रस्ताब पुरानो रोगले सताउला। बृस्चिक :मनमा उतारचडाब होला,घरमा कलह होला , शान्त भई बसी दिनु होला ,घुंडामा समस्याहोला । धनु:कडा मेहेनत गर्नु पर्ने , बोलीको प्रभाब राम्रै पर्ला,प्रेममा सुमधुर सम्बन्ध । मकर:परिवार संग बस्ने,प्रेममा सफलता ,टाउको दुख्ने समस्या । कुम्भ :धर्य गर्नु पर्ने ,छोटो यात्रा को संभाबना ,पढाईमा मेहेनत गर्नु पर्ने ,अचानक धन प्राप्ति । मीन: नयाँ नयाँ कार्यको सोच,पढाई मन नलाग्ने,घरमा कलह हुन सक्ने।

ज्यो.पं. कुशकश्यप कश्यपज्योतिष परामर्शकेन्द्र ९८४५२८६५३५





सम्बन्धित समाचार