४ पुष २०७७, शनिबार   302 पटक हेरिएको


image

ज्योति बिकाश  बैंक  (JBBL) ले आफ्नो सेयर लगानीकर्ताहरुलाई संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभाश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ पुस २  गते बसेको संचालक समितिको ३७७ औ   बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १० % लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत  भए पश्चात मात्र बितरण गरिनेछ ।





सम्बन्धित समाचार