४ पुष २०७७, शनिबार   209 पटक हेरिएको


image

मेष : बिद्यामा राम्रो ,आत्मबलमा बृद्धि,बिशेष ब्यक्ति संग भेटघाट होला ,दीर्घकालीन लाभहुने कार्य को सुरुवात । वृष: हतोत्साहित नहुने ,पढाईमा मेहेनत गर्नु पर्ने,मेहेनत को फल प्राप्ति । मिथुन :ब्यापारमा सफल ,गुप्त रोग देखिन सक्ने ,प्रेममा धर्य गर्नु पर्ने  । कर्कट: बोलीमा संयमता अपनाउनु पर्ने ,हतारमा निर्णय नगर्नु होला,शिक्षासामान्य,प्रेममा सफल  । सिंह :संघर्ष गर्नु पर्ने समय,आत्म बिस्वाशका अघि बढ्नु पर्ने ,प्रेम यादगार रहला । कन्या :मनका कुरा अरुलाई नभन्नु होला ,उधारो कारोबार नगर्दा नै बेश   तुला: साथीभाईको सहयोग प्राप्त होला ,प्रेममा सफल ,बिद्यामा उत्साह,आफै बद्लिनुपर्ने समय । बृस्चिक :आमा संग मतभेद नगर्नु होला ,बोलीमा मधुरताका साथ बोल्नु पर्ने , साथी भाईको सहयोगबाट धन लाभ होला   । धनु:बिबाहको प्रस्ताब आऊला,सबारी साधन अरुलाई नदिदा नै राम्रो,धन लाभ हुने समय  । मकर:बोलीको प्रभाब बढ़ने ,रोकिएको कार्य बन्ने ,प्रेमी संग को रमाईलो भेटघाट होला  ।  कुम्भ :रोकिएको कार्य बन्ने ,धन प्राप्ति ,शिक्षामा मन नजाने ,साथी बाट सहयोग ।  मीन: बिबादमा नपर्नु होला ,अचानक धन लाभ होला ,रोकिएको धन प्राप्त होला,प्रेममा सफलता ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार