३ पुष २०७७, शुक्रबार   480 पटक हेरिएको


image

आशा लघुबित्त बित्तीय (ALBSL)ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट नेपाल राष्ट्र बैंकले  लाभांश स्वीकृत गरेको छ ।

यही मिति २०७७ ०५.३१ गते बसेको संचालक समितिको ७८ औ बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर १५% र ०.७८९४ % नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो  । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृतको लागि पठाएकोमा मिति २०७७.०९.०२ नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ र सो लाभांश संस्थाको आगामी साधारणसभा ले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।





सम्बन्धित समाचार