३ पुष २०७७, शुक्रबार   444 पटक हेरिएको


image

हिमालयन डिस्ट्रीलरी लि (HDL)ले आफ्नो सेयर लगानीकर्ताहरुलाई आ:ब: २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

यही मिति २०७७ ०९.०२ गते बसेको संचालक समितिको बैठकले आ:ब: २०७६/७७ को मुनाफाबाट बोनस शेयर ५०% र रु. ५० /- नगद प्रति शेयर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश प्राप्त गर्न बुक क्लोजको मितिको अघिल्लो दिन सम्म खरीद गरेको हुनु पर्ने छ ।यस कम्पनीको बुक क्लोज मिति २०७७ पुस १७ एक दिनलाई बन्द गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात संस्थाको आगामी साधारणसभा ले अनुमोदन गरेपछि मात्र बितरण गरिनेछ ।





सम्बन्धित समाचार